दफा ५८
नवीकरण गराउँदा निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने
सार्वजनिक सवारी चलाउने चालकले चालक अनुमतिपत्र नवीकरण गराउँदा स्वीकृत चिकित्सकले दिएको निरोगिताको प्रमाणपत्र समेत अधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।